• १५ आश्विन २०८२, बुधबार

सेनाले माग्यो उप–प्राध्यापकदेखि भान्छेसम्म (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले उप-प्राध्यापकदेखि भान्छेसम्म माग गरेको छ। 

सेनाको बलाधिकृत विभाग अन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले विभिन्न पदका लागि आवेदन खुला गरेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ। 

हुनुहोस् विज्ञापन





प्रतिक्रिया दिनुहोस्