• ११ बैशाख २०८३, शुक्रबार

नेपालविरुद्ध भारतलाई २-० अग्रता

 काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलमा भारतले नेपालविरुद्ध २-० को अग्रता बनाएको छ ।

भारतका लागि कप्तान सुनिल क्षेत्री र सुरेश सिंहले एक एक गोल गरे ।





प्रतिक्रिया दिनुहोस्