• १ माघ २०८१, मंगलवार

सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न लामिछानेको निर्देशन

२७,पुस, नुवाकोट ।  गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छ्न ।

चियापान कार्यक्रममा बोल्दै लामिछानेले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएकाे जानकारी प्राप्त भएको छ ।

मधेश आन्दोलनका असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको आरोप सांसद महतो माथी लागेको थियो ।

लामिछानेले भने’फौजदार मुद्दाका आरोपित फरार सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई केही दिनअघि नै निर्देशन दिइसकेको बताएका छ्न ।





प्रतिक्रिया दिनुहोस्