• ४ चैत्र २०८१, मंगलवार

तोलामा १५ सयले घट्यो सुन

काठमाडौं : नेपाली बजारमा सुनकाे भाउ तोलमा १५ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सयले घटेको छ।  आज १५ सयले घटेको सुन १ लाख ६ सयमा कारोबार भइरहेकाे छ। 

आज तेजाबी सुनको  १ लाख १ सयमा कारोबार भइरहेको छ। यस्तै चाँदी ३५ रुपैयाँले घटेर १३ सय  ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुन  तोलाको १ लाख १ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो। मंगबलबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्