• ७ कार्तिक २०८२, बिहीबार

कति पुग्यो विदेशी मुद्राको विनिमय दर ?

काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकीसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.६४ रुपियाँ र बिक्री १३४.२३ रुपियाँ रहेको छ । अघिल्लो कारोबार अर्थात् शुक्रबार खरिद १३४.५४ रुपियाँ र बिक्री १३४.१४ रुपियाँ थियो ।  त्यस्तै, शुक्रबार युरो १ को खरिद मूल्य १४८.९३ रुपियाँ र बिक्री १४९.६० रुपियाँ रहेकामा आज भने खरिद १४९.१४ रुपियाँ र बिक्री १४९.८१ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, आइतबारका लागि पाउन्ड १ को खरिद दर १७८.९४ रुपियाँ र बिक्री दर १७९.७४ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिनमा भने १७८.६७ रुपियाँमा किन्न र १७९.४७ रुपियाँमा बेच्न पाइन्छ ।





प्रतिक्रिया दिनुहोस्