• १८ माघ २०७९, बुधबार

एमाले परित्याग गरि विदुर ५ का ५२ जना कांग्रेस प्रवेश

नुवाकोट- विदुर नगरपालिका वडा नं ५ का ५२ जना नेकपा एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् । सोमवार एक कार्यक्रम बिच कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले पार्टी प्रवेश गराएका हुन् ।

एमाले परित्याग गरि नेपाली काङ्रेस नेतृत्वको गठबन्धन दललाई विजयी गराउनको लागि उहाँहरुको पार्टि प्रवेशले नेपाली काङ्रेसको सङ्गठनमा महत्वपुर्ण योगदान पुर्याउने विश्वाश गरेको नेता केसीले बताए । कार्यक्रममा नुवाकोट क्षेत्र नं २ प्रदेश ख का गठबन्धनको साझा उम्मेदवार बहादुर सिंह लामा पनि सहभागी रहेका थिए ।





प्रतिक्रिया दिनुहोस्