विदुर- नुवाकोट क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसीको अग्रता रहेको छ ।
यो समाचार तयार हुदाँ सम्म ५ सय मतगणना हुदाँ गठबन्धनका कांग्रेस उम्मेदवार केसी २३८, एमालेका नारायण प्रसाद खतिवडा १३५ र राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डेले ९९ मत प्राप्त गरेका छन् ।