विदुर- नुवाकोट क्षेत्र नं १ मा सत्ता गठबन्धनमा तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रका नेता हित बहादुर तामाङ र नेकपा एमालेका बद्री मैनाली बिच कडा प्रतिस्पर्धा भई रहेको छ ।
यो समाचार तयार गर्दा ८ हजार ६४ मतणना हुदाँ मैनालीले ३ हजार ९० र तामाङले ३ हजार ६५ मत प्राप्त गरेका छन् ।