• ६ चैत्र २०८१, बिहीबार

नेकपा स्थायी कमिटी बैठक आजपनि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजपनि स्थगित भएको छ ।

आइतबार दिउँसो ३ बजे बस्ने गरी तय गरिएको बैठक साउन ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको नेकपा स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।





प्रतिक्रिया दिनुहोस्