• २३ आश्विन २०८१, बुधबार

रसुवा भन्सार कार्यालय द्धारा आर्थिक वर्ष २०७६र७७ को अन्तिम सम्म २६ अर्व ८६ करोड २६ लाख ४३ हजार रुपैया राजस्व संकलन

रसुवा । गोसाईकुण्ड गाउँपालिका को टिमुरे स्थित रसुवा भन्सार कार्यालयले गएको पाँच आर्थिक वर्षमा २७ अर्व राजस्व संकलन गरेको छ । २०७१ देखि नाका सन्चालन भएपछि व्यापारिक कारोबार बढ्दै गएपनि दुई वर्षमा आफ्नो लक्ष्य पुरा गर्न सकेको थियो तर अरु आर्थिक वर्षहरुमा लक्ष्य भन्दा बढी असुली गर्दै आएको छ ।

भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७२र०७३ मा एक अर्व १२ करोड ६२ लाख १५ हजार, ०७३र०७४ मा दुई अर्व ४२ करोड ३८ लाख आठ अजार ०७४र७५ मा तिन अर्व ६३ कारोड चार लाख ८९ हजार र ६३ करोड चार लाख ८९ हजार र ०७५र०७६ मा नौ अर्व ५० करोड ६२ लाख ६२ हजार २०७६र०७७ मा भने नौ अर्व ३५ करोड ७८ लाख ३३ हजार राजश्व संकलन गर्ने राखेको थियो ।३३ लाख २६ हजार, ०७३र०७४ मा दुई अर्व ९२ करोड १८ लाख दुई हजार ०७४र७७ मा भने आठ अर्व २७ लाख ७७ हजार राजस्व संकलन भएको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७२र०७३ देखि नियमित कारोबार सुरु गरेको थियो ।

नाका सन्चालन भएपछि गत आर्थिक वर्ष २०७६र७७ को अन्तिम सम्म कार्यालयले २६ अर्व चार करोड ४६ लाख सात हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २६ अर्व ८६ करोड २६ लाख ४३ हजार रुपैया राजस्व संकलन भएको छ । यस्तै प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार राजस्व संकलनमा वृद्धि भए पनि गत आर्थिक वर्षमा कोरोनाका कारणले प्रभावित बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्