• २२ भाद्र २०८१, शनिबार

केन्द्रीय उधाेग व्यापार विभाग सदस्यमा उधोग वाणिज्य महासंघ नेपालका केन्द्रिय सदस्य राजन श्रेष्ठ मनाेनित ।

विदुर । उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रिय सदस्य तथा उद्योग वाणिज्य संघ नुवाकोटका पुर्व अध्यक्ष राजन श्रेष्ठ नेपाली कांग्रेस केन्द्रिय उधोग व्यापार विभाग सदस्य पदमा मनाेनित भएका छन् । श्रेष्ठले जिल्लाकाे व्यापार, व्यावसायलाई व्यावसायीहरुकाे हकहितकाे लागि सधै लाग्ने श्रेेष्ठ सरल र मिजासिला स्वभाका कारण नुवाकोट उधोग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएर समेत सफल रुपमा निभाइसकेका छन्

श्रेष्ठले उधाेगिहरुकाे मात्र हैन नुवाकाेटका स्थानियहरुलाई सहयाेग र सामाजिक कार्यहरुमा समाज सेवामा पनि गर्दै आईरहेका कारण स्थानियहरुले उनलाई सधै सम्झने गने गरेकाे नुवाकोट उद्योग वाणिज्य संघ का बरिष्ठ उपाध्यक्ष गिता अमात्य ले बताउनु भयो





प्रतिक्रिया दिनुहोस्