• २ बैशाख २०८१, आईतवार

कोलोनी को किम्ताङ टाेल कोरोना को हट स्पट बन्दै । आज थप २ जना मा कोरोना सक्रमण पुष्ठि ।

नुवाकोट मा आज थप २ जना मा पिसि आर परिक्षण को क्रम कोरोना सक्रमण पुष्ठि भएको छ । यस अघिको कोरोना सक्रमित महिला को सम्पर्क मा रहेको ब्यक्तीहरु भएको बुझिएको छ । आज थप २ जना कोरोना सक्रमित थपिए सङै नुवाकोट मा सक्रमित को संख्या ६३ पुगेको छ । श्रावण २१ गते कोलोनी किम्ताङ टाेल का एक महिला सक्रमित भए संगै उनको सम्पर्क मा रहेका ब्यक्ती हरु को कोरोना परिक्षण गर्ने क्रम आज थप २ जना ३१ वर्षिय महिला र २२ बर्षिय एक पुरुस मा सक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोट ले जनाएको छ ।

अहिले उनिहरु को स्वास्थ अवस्था सामान्य रहेको जनाइएको छ । उनिहरुलाइ त्रिसुलि अस्पताल को आइसोलेसन मा राखिएको । जनस्वास्थ्य अधिकृत जनार्दन सिलवाल ले जानकारि दिनु भयो । दिनानुदिन नुवाकोट मा कोरोना सक्रमित बढे संगै नुवाकोट को कोलोनी किम्ताङ टाेल यति खेर कोरोना को हट स्पट बन्दै गएको छ । स्वास्थ सुरक्षा मा चुनैति समेत थपिए संगै जिल्ला स्वास्थ कार्यालय नुवाकोट ले आम सर्बसाधरण मा स्वास्थ सुरक्षा अपनाउन अपिल गरेको छ ।





प्रतिक्रिया दिनुहोस्