• १८ माघ २०७९, बुधबार

पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ७७२ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ७७२ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो ।

अघिल्लो २४ घण्टामा ५ हजार ९२६ कोरोनम संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९०६ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ३० लाख ५७ हजार २८८ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्