बिदुर नगरपालिका वडा नम्बर १० को दारेगौडामा प्रहरि र् स्थानिएको सकृयतामा ९०० बोट गाजा फडानी गरेको छ् । जिल्ला प्रहरी कार्यालय बिदुर बाट आएको प्रहरी र् स्थानिए मिली गजा फडानी गरिएको प्रहरी हवल्दार् शिव आचार्यले बागमती प्रेसलाई बताउनु भयो । समाजमा हुने अपराधीक गतिबिधी को एक कारक गाजा सेबन पनि रहेको र् जस्ले समाजमा हुने हत्या,हिन्सा जस्ता घरेलु अपराध बढ्न सक्ने र् तेस्ता घरेलु हिन्सा न्यूनिकरण गर्नको लागि गजा फडानी गर्नु पर्ने परेको उहाले बताउनुभयो । तेस्ताइ घरेलु हिन्साको अर्को कारण घरेलु मदिरा पनि रहेको र् ति अपराधीक कृयाकलाप गर्न उक्साउने खालको कुनै पनि लागु पदार्थ बेच बिखन र् सेबन गर्नेहरु प्रती प्रहरिको निगरानी रहने पनि उहाले बताउनुभयो