• १९ फाल्गुन २०८०, शनिबार

काठमान्डौमा एकै दिन भेटिए ३०१ कोरोना सन्क्रमित । स्थिति भयाबह बन्दै

आज मात्रै ३०१ नया सन्क्रमित भेटिए

काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यससँगै र काठमाडौंमा कुल संक्रमितको संख्या ३ हजार १८१ पुगेको छ 





प्रतिक्रिया दिनुहोस्