• २९ माघ २०८१, मंगलवार

श्रीमति कुटपिटको आरोपमा नुवकोटका एक ब्यक्ति प्रहरिको फन्दामा ।

नुवाकोट = श्रीमति कुटपिट्को बिसयलाइ लिएर पर्सुराम नेपाललाइ आफ्नै श्रीमति सुमि घिमिरे (नेपाल्) ले जिल्ला प्रहरि कार्यलय नुवकोटमा ज्यान मार्ने उधोगमा मुद्दा दर्ता गरेको छ्न । श्रीमानले लात्ति , मुड्कि तथा फलामे साबेलले सरिरका सम्बेदनसिल अङमा पटक पटक ज्यान मार्ने उधेस्यले कुटपिट गरेको भन्दै मुद्दा दर्ता गराएका छ्न । पिडित सुमी घिमिरे नेपालको ३७ वर्षिय दाई किशोर घिमिरेले प्रतिबादी पशुराम नेपालको बिरुद्दमा ज्यान मार्ने उद्योग मुद्दा मा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रमुख एवम प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए । मुद्दा दर्ता पस्चात प्रहरिले नेपाललाइ नियन्त्रणमा लीइ ९ गते जिल्ला अदालत नुवकोटमा ज्यान मार्ने उधोगमा मुद्दा दर्ता गरेको छ । घटनाको थप अनुसन्धान र कार्बाहिको लागि ५ दिनको म्याद थप गरिएको छ । सुमि घिमिरे नेपाललाई भने ब्नुवाकोट अस्पताल प्रा लि मा प्राथमिक उपचार पश्चात थप उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौमा पठाईएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्