नेपालि गायन छ्ेत्रमा पछ्िल्लो समय युवा युबतिको रोजाइमा पर्न सफल बनेकि गायिका हुन प्रिति आले । प्रिति आलेले आफुलाइ बोल्ड रुपमा प्र्स्तुत गर्दै आएको छ । दर्जन बढी गितमा आफ्नो आवाज भरेकि आलेले लोक दोहोरि लाइ आफ्नो गायन छ्ेत्र मान्दै यात्रा सुरु गरेका थिय ।
दोहोरिमा ब्याटल भित्र्याउने एक गायिका को श्रय गायिका प्रिति आलेलाइ नै जान्छ । लोक दोहोरि छ्ेत्रमा नया आयम ल्याउने अबस्थामा उनलाइ बिक्रिति समेत ल्याए भनेर बिभिन्न टिक टिप्पणी समेत गरे । नेपालि लोक दोहोरिलाइ परिमार्जन गर्ने र लोक दोहोरि लाइ अहिलेको युबा , युबतिको धान्याकर्षण गराउने उनको लछ््य रहेको देखिन्छ ।
दोहोरि ब्याटल बाट भने युबा युबतिहरुको ध्यान लोक दोहोरि तिर पनि आकर्षित गरेको पाइएको छ । पछ्िल्लो समय प्रिति आलेको तिजको गित लरि लै ले पनि बजार तताउन सफल भएको थियो .