• २९ पुष २०८१, सोमबार

झलनाथ खनाललाई कोरोना संक्रमण

नुवाकोट , १८ वैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।





प्रतिक्रिया दिनुहोस्