नुवाकोट, २० भदौ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार सेवाग्राहीको भिड देखिएको छ ।
प्रशासनले आफूले सेवाग्राहीलाई प्रदान गर्दै आएको सेवाहरू प्रविधिसँग जोडेर केहि सहज भएतापनि सेवालाई सहज बनाउन सकेको देखिँदैन ।