• १० बैशाख २०८२, बुधबार

नुवाकोटको माझिटारमा त्रिशुली डेरीको भ्यान दुर्घटना

नुवाकोट, २३ भदौ । नुवाकोटको विदुर नगरपालिका ५ माझिटारमा दुध बोकेको त्रिशुली डेरीको भ्यान दुर्घटनामा परेको छ ।

दुध बोकेको त्रिशुली डेरीको भ्यान माझिटारमा सडकबाट तल खसेको स्थानीयले जानकारी दिए ।

र्दुघटनामा कुर्नैपनि मानविय क्षति भने भएको छैन् ।





प्रतिक्रिया दिनुहोस्