नुवाकोट, २५ भदौ । बागमती प्रदेशको भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बद्री मैनालीले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मैनालीले शुक्रबार सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका हुन् ।
राज्यमन्त्री मैनालीको शुभकामना
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा सम्पुर्ण महिला दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दछु।