• १ माघ २०८१, मंगलवार

अनेरास्ववियु (क्रान्तिकारी) नुवाकोटको १६ औं जिल्ला सम्मेलन सम्पन्न



नुवाकोट, २९ भदौ । अनेरास्ववियु (क्रान्तिकारी) नुवाकोटको १६ औं जिल्ला सम्मेलन मंगलबार सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न भेलाले निराजन बोगटीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्वाचित भएका छन्



अनेरास्ववियु क्रान्तिकारीको जिल्ला उपाध्यक्षमा राजेन्द्र पनेरु, प्रदीप कुमार भट्ट, ज्ञानेन्द्र न्यौपाने, सचीवमा दिपेन्द्र थापा, कोषाध्यक्षमा अस्मिता ठकुरी र सहसचिवमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएको उपाध्यक्ष प्रदिप कुमार भट्टले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्