• २९ माघ २०८१, मंगलवार

विदुरको आर्मी ब्यारेक छेउमा पहिरो जाँदा यातायात अवरुद्ध ( भिडियोसहित)

नुवाकोट, ४ असोज । नुवाकोटको विदुर नगरपालिका- ४ को आर्मी ब्यारेकछेउमा सोमबार पहिरोले सडक अबरुद्ध भएको छ ।

सोमबार राति करिब ८ बजे तिर गएको पहिरोले सडक पूर्ण रुपमा बन्द हुँदा यातायात ठप्प भएको हो ।

एम्बुलेन्स लगायत आकस्मिक सेवाका सवारीसमेत चल्न नसकेको बताइएको छ ‌ ।

रातीमा पहिरो गएको र भिडियो पनि रातमा नै खिचिएको हो





प्रतिक्रिया दिनुहोस्