तारकेश्वर, ६ असोज । नेपाली कांग्रेस तारकेश्वर वडा नं ६ को इकाई अधिवेशनबाट कविना भट्ट सर्बसम्मतीबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छिन ।
१९ बर्षीया भट्ट महिला खुल्ला प्रतिनिधि तर्फ सर्वसम्मतिले चयन भएकी कांग्रेस नेता हरि तिमिल्सिनाले बताए । स्वर्गीय नेता बिनोद भट्टकि सुपुत्री कबिना भट्ट तारकेश्वर नगरपालिकाकाकै कान्छी महिला क्षेत्रीय प्रतिनिधि हुन्।