नुवाकोट, २२ असोज । ६६ औं प्रहरी दिवसको अवसरमा नुवाकोटको पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ सम्मानित भएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले तामाङलाई प्रहरी दिवसको अवसर पारेर सम्मान गरेको हो ।