• ९ माघ २०८१, बुधबार

किस्पाङ बस दुर्घटनामा परेका घाइते भेट्न त्रिशुली अस्पताल पुगे प्रतिनिधि सभा सदस्य लामा

नुवाकोट, ३ कात्तिक । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ५ मनकामनाकाे भुमेस्थानमा गत सोमबार भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ बस दुर्घटनामा परी नुवाकोटको त्रिशुली अस्पतालमा उपचाररत घाइतेहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बहादुर सिंह लामाले भेटेका छन् ।

दुर्घटनामा परी घाइते भएकालाई मंगलबार त्रिशुली अस्पतालमा पुगेर भेटेका संसद लामाले घाइतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए ।

लामाले घाइतेहरुलाई भेटेर शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्