• १ फाल्गुन २०८२, शुक्रबार

समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा (सूचीसहित)

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी घोषणा गरिएको छ। शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारी घोषणा गरेको हो। 

२० सदस्यीय पदाधिकारी घोषणा गरेको समाजवादी प्रेस संगठनले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। समितिमा १२ उपाध्यक्ष, दुई उपमहासचिव र चार सचिव छन्।

कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका थिए। 

(हेर्नुस् पदाधिकारी तथा सदस्यहरुको सूची)

https://drive.google.com/file/d/1omsylq2gkir6CdaTkjgjqG5v-JPGd2sV/view





प्रतिक्रिया दिनुहोस्