• २६ जेष्ठ २०८३, मंगलवार

नुवाकोट क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पुलामीको उमेद्वारी

नुवाकोट, २७ कात्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशनम नुवाकोट क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता एवं समाजसेवी टिका बहादुर पुलामी (राम) ले उमेद्वारी दिएका छन् ।

नुवाकोटका युवाहरुको ढुकढुकी, नेपाली कांग्रेसको लागि जस्तो सुकै चुनौतीपूर्ण अवस्थाको सामना गर्न हरदम तयार, सक्षम , निडर, समाजसेवी ,नेपाल तरुण दल नुवाकोटका नेता एवं नेपाली कांग्रेस नुवाकोटका उदियमान युवा नेता पुलामीले बिशम रिमालको प्यानलबाट महाधिवेशन प्रतिनिधिमा उमेद्वारी दिएका हुन् ।





प्रतिक्रिया दिनुहोस्