• ४ फाल्गुन २०८२, सोमबार

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई लक्षणसहितको कोरोना संक्रमण

काठमाडौं, २८ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण भएको छ।

आफूलाई लक्षणसहितको कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन्।

आफूलाई संक्रमण देखिए पछि चार/पाँच दिन यता आफूसँग सम्पर्कमा आउने सबैलाई परीक्षण गर्न उनले सुझाव समेत दिएका छन्।





प्रतिक्रिया दिनुहोस्