• १४ असार २०८३, आईतवार

बागमतीमा खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्त मानन्धर

काठमाडौं, २८ मंसिर । बागमती प्रदेशको खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्त मानन्धर नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मानन्धर यस अघि काठमाडौं जिल्ला अध्यक्ष रहेका थिए ।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ७ १ बाट बागमती प्रदेश सभामा निर्वाचित भएका मानन्धरलाई आज भएको मन्त्रि परिषद विस्तारमा खानेपानी,ऊर्जा तथा सिंचाइ मन्त्रीको जिम्मेवारी प्रदान गरिएको हो।





प्रतिक्रिया दिनुहोस्