• २० जेष्ठ २०८३, बुधबार

लिखु गाउँपालिका-२ मा नेकपा एसकाे वडा कमिटी गठन

नुवाकोट, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीले लिखु गाउँपालिका वडा नं. २ मा आज वडा भेला सम्पन्न गरेको छ।
आज भएको वडा कमिटीको भेलाले शंकर लामिछानेको अध्यक्षतामा २५ सदस्यीय गठन गरेको हो।

No description available.

वडा कमिटिको उपाध्यक्षमा राजकुमार घले र इश्वर घले, सचीवमा झंक प्रसाद नेपाल, उपसचिवमा राजकुमार थापा र संचिता थापा मगर चयन गरिएको छ।

साथै आजको भेलाले राजकुमार थापाको अध्यक्षतामा १५ सदस्यीय युवासंघ वडा कमिटि गठन समेत गरिएको युवासंघ नेपाल नवाकोटका संयोजक सुरेश अधिकारिले जानकारि दिए।

No description available.

नेकपा एसका पोलिटव्युरो सदस्य तथा नुवाकोट ईन्चार्ज राजेन्द्र प्रकाश लोहनिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एस नुवाकोटका सचिव पदम उप्रेती, प्रदेश समन्वय कमिटीका नेता वसन्त वस्नेत, जिल्ला नेताहरु रामहरि गजुरेल, जगदिश पाठक, हरि ढकाल,विकल केसि, सन्तोष थापा लगाएको उपस्थिति रहेको थियो।

No description available.




प्रतिक्रिया दिनुहोस्