• ३ चैत्र २०८१, सोमबार

पुस ३ र ४ गते पिपूल च्वाईस फार्मेसी एण्ड डेण्टल केयर त्रिशुलीमा नि:शुल्क दन्त शिविर

नुवाकोट, १ पुुस । नुवाकोटको विदुर नगरपालिका ९ स्थित त्रिशुलीको कोलनिमा रहेको पिपूल च्वाईस फार्मेसी एण्ड डेण्टल केयरले आगामी पुस ३ र ४ गते निः शुल्क दन्त शिविर आयोजना गर्ने भएको छ ।

अनुभवी डक्टरद्वारा निःशुल्क दाँत परीक्षण सहित उपचार गराईने अस्पतालले जनाएको छ ।

अस्पतालको निशुल्क सेवा लिन चाहनेले निम्न ठेगानामा सम्पर्क गर्न सकिने अस्पतालले बताएको छ ।

स्थान पिपूल च्वाईस फार्मेसी एण्ड डेण्टल केयर, हस्पिटल गेट अगाडि
समयः बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म
फोन नंः ९८४०७६४९३४
:९८४१७७४८३०
नोटः फोन मार्फत पनि नाम टीपाउन मिल्नेछ।





प्रतिक्रिया दिनुहोस्