• ११ बैशाख २०८३, शुक्रबार

शनिबार उपत्यकामा थपिए ४ सय ८१ कोरोना संक्रमण

काठमाडौं २४, पुस।काठमाडौं उपत्यकामा शनिबार ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार काठमाडौंमा ३ सय ६२ जना, ललितपुरमा ९४ जना र भक्तपुरमा २५ जना गरी ४ सय ८१ जना संक्रमित थपिएका हुन्। हाल काठमाडौं जिल्लामा १ हजार ६ सय ७६ जना, ललितपुरमा ७ सय २३ जना र भक्तपुरमा ५ सय ७६ जना सक्रिय संक्रमित रहेका छन्।आज देशभरि ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।





प्रतिक्रिया दिनुहोस्