नुवाकोट, १ माघ । नुवाकोटमा गत २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन्।
७० जनाको पिसिआर परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । परीक्षण घटे पनि संक्रमणदर भने आज उच्च देखिएको छ।
जन स्वास्थ्य कार्यलय नुवाकोटको तथ्यांक अनुसार यो संक्रमण दर झण्डै ३३ प्रतिशत हो।
