• २६ माघ २०८२, आईतवार

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। 

आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलनको आयोजना गरेको पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए। 

पत्रकार सम्मेलनमा सरकारले घोषणा गर्न आलटाल गरिरहेको स्थानीय तहको निर्वाचन, शुक्रबार प्रधनमन्त्री शेरबहादुर देउवाले सम्बोधनमा आफ्नो सरकारले गरेका विकास निर्माणका कामहरुको वास्तविकता र समग्र राजनीतिक परिस्थितीका बारेमा एमालेको धारणा सावर्जनिक गर्ने तयारी अधिकारीको भनाइ छ। 





प्रतिक्रिया दिनुहोस्