• २९ जेष्ठ २०८३, शुक्रबार

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुने

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

अहिले बसिरहेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको बताइएको छ ।

यसअघि,निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्