काठमाडौं, २९ माघ । राष्ट्रिय युवा सघं नेपाल तारकेश्वर नगर कमिटीले नेपालटारको शेषमतीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
उक्त रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको नेकपा एमाले तारकेश्वर नगर युवा इन्चार्ज तथा वडा नम्बर ९ का अध्यक्ष बलराम सिटौलाले जानकारी दिए।




