नुवाकोट, १९ फागुन । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकाको वडा न ६ मा नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीले वडा कमिटी गठन गरेको छ।वडा भेलाले ज्ञान बहादुर तामाङलाई अध्यक्ष चयन गरेको छ।
तेस्तै उपाध्यक्ष असोक बुढाथोकी ,गिता पाठक सचिव मणि थपलिया उपसचिव राम बहादुर तामाङ ,सावित्री सिटौला गरि २१ सदस्यीय वडा कमिटी गठन गरेको छ।
युवा सघको वडा सयोजकमा दिनेश तामाङ चयन भएका छन। नेकपा एकीकृत समाजवादी नुवाकोट जिल्ला कमिटी सचिव पदम उप्रेतीको प्रमुख अतिथमा वडा कमिटी गठन गरिएको थियो । कार्यक्रम जनता समाजवादी पाटि परित्याग गरि शिवपुरी वडा न ३ का सानुमाया तामाङ नेकपा एकीकृत समाजवादीमा प्रेवस गरेकि छिन।
कार्यक्रममा विशेस अतिथि नेता बसन्त बस्नेत, अतिथिहरुमा नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्यहरु देवराज कडेल, सिताराम थापा , उज्वल खड्का , ओम बहादुर बुढाथोकी ,सीता पोखरेल , सन्तोष थापा , चम्पा तामाङ ,नेपाल खेलकुद महासघका नेता उतम श्रेष्ठ ,समाजवादी प्रेस सगठन नुवाकोटका उपाध्यक्ष हरिराम भेटुवाल रहेका थिए।वडा अध्यक्ष चयन भएपछि ज्ञान बहादुर तामाङले भने आफू जनताको विकासका काममा जनप्रतिनिधि हुदा सधै काम गरिरहेको र सधैं जनताको काममा रहिरहने बताए ।