• १ फाल्गुन २०८२, शुक्रबार

एमाले नुवाकोटको निर्वाचन क्षेत्र नं. २ प्रदेश ‘ख’ को ईन्चार्जमा प्रदेश कमिटी सदस्य श्रेष्ठ

नुवाकोट, २८ फागुन । नेकपा एमाले नुवाकोटको
निर्वाचन क्षेत्र नं. २ को प्रदेश ख को ईन्चार्जमा गणेश कुमार श्रेष्ठ मनोनित भएका छन् ।

शुक्रबार बसेको जिल्ला कमिटी बैठकले नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य समेत रहेका श्रेष्ठलाई निर्वाचन क्षेत्र नं. २ को प्रदेश ख को ईन्चार्जको जिम्मेवारी दिइएको हो ।

उनि नेकपा एमालेमा लामो समयदेखि आबद्ध रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्