• २९ जेष्ठ २०८३, शुक्रबार

नेकपा एमाले तारकेश्वर ९ मा लक्ष्मण मर्हजनको अध्यक्षतामा एमालेको टोल कमिटि गठन

तारकेश्वर, ५ चैत। नेकपा एमाले तारकेश्वर नगरपालिका वडा नम्बर ९ मा लक्ष्मण मर्हजनको अध्यक्षतामा बाक्चा पाँखा नयाँ वस्ति टोल कमिटि गठन भएको छ ।

भेलाले टोल कमिटीको उपाध्यक्षमा सृजना मर्हजन , सचिवमा सुरेश लुइटेल , सह सचिवमा टंक आचार्य सहित ३३ सदस्यीय टोल कमिटि गठन गरेको हो ।

सो भेलामा वडा नं ९ कमिटिका अध्यक्ष श्यामकृष्ण मर्हजन , वडा अध्यक्ष बलराम सीटौला लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्