नुवाकोट, १२ चैत । नुवाकोट व्याडमिन्टन संघको विशेष अधिबेशनबाट अध्यक्षमा धनसिंह तामाङ र सचिवमा पारस अधिकारी निर्वाचित भएका छन् ।
शनिबार भएको नुवाकोट जिल्ला अधिवेशनले तामाङको नेतृत्वमा जिल्ला व्याडमिन्टन संघको नयाँ कार्यसमिति गठन गरेको हो ।
संघको उपाध्यक्षहरुमा श्रीराम तामाङ, हरि कृष्ण डङ्गोल, चन्दन घले र रामकुमार रिजाललाई मनोनित गरेको जिल्ला व्याडमिन्टन संघले जनाएको छ ।
संघको निवर्तमान अध्यक्ष गगन कल्याण प्रधान हुन् ।
नुवाकोट जिल्ला व्याडमिन्टन संघको नवनिर्वाचित कार्यसमिति:
अध्यक्ष :- धनसिङ तामाङ्ग
उपाध्यक्ष :- श्रीराम तामाङ्ग
उपाध्यक्ष :- हरि कृष्ण डङ्गोल
उपाध्यक्ष :- चन्दन घले
उपाध्यक्ष :- राम कुमार रिजाल
सचिव :- पारस अधिकारी
कोषाध्यक्ष :- प्रेम कृष्ण राजभण्डारी
सदस्य :- शिव लाल श्रेष्ठ
भिम बज्राचार्य
बिष्णु प्याकुरेल
रबिन्द्र भुजेल
अजय थापा
राम कुमार कोइराला
अस्मिता रिमाल
आयुषा प्याकुरेल
सल्लाहकार :- फैसिङ तामाङ्ग
शनि चित्रकार
गणेश शाही
कुल बहादुर खड्की
बिनय प्रसाद लामिछाने (नवीन)
मनोनित सदस्य :- सुरज लामा
राजेन्द्र श्रेष्ठ
राजिव पन्थ
प्रोग्रेश श्रेष्ठ
धिरज सापकोटा
प्रज्वल प्रधान
सुरेश गुरुङ
रोशन अधिकारी
निवर्तमान अध्यक्ष :- गगन कल्याण प्रधान


