नुवाकोट, १४ चैत । नुवाकोटको विदुर नगरपालिकाको अन्तिम मतदाता नामावली प्रकाशित भएको छ ।
नगरपालिकाको सोमबार अन्तिम मतदाता नामावली प्रकाशित भएको हो ।
विदुर नगरपालिकामा कुल ४४ हजार १ सय ७९ जना मतदाता रहेको प्रकाशित नामावलीमा उल्लेख गरिएको छ ।
सबैभन्दा धेरै नगरपालिकाकप १३ नम्बर वडामा ४ हजार ८ सय ५९ जना मतदाता सुचीमा रहेका छन् भने सबै भन्दा कम १ नम्बर वडामा २ हजार ३ सय ३२ जना रहेका छन् ।
बिदुर नगरपालिकाकाे अन्तिम मतदाता नामावलि:
बि.न.पा १) १२०१+११३१ =२३३२
बि.न.पा. २) १९५३+१२५१ =३२०४
बि.न.पा. ३) ८९८+१४८१+२१०५ =४४८४
बि.न.पा. ४) २५६६
बि.न.पा. ५) १९७६+१९२८= ३९०४
बि.न.पा. ६) ११८२+१५२१= २७०३
बि.न.पा. ७) १७५६+२०३० =३७८६
बि.न.पा. ८) ८४०+२४९८= ३३३८
बि.न.पा. ९) २४८२+११८८ =३६७०
बि.न.पा. १०) १५१८+१६२३= ३१४१
बि.न.पा. ११) २६८५
बि.न.पा. १२) १५०५+ २००२=३५०७
बि.न.पा. १३) १६६९+११८२+२००८=४८५९
कुल जम्मा: ४४१७९ मतदाता
२०७९ वैशाख २९ गते सम्म १८ वर्ष पूरा भएका मतदाता नामावली
