• ९ माघ २०८१, बुधबार

मुख्य सचिव पौडेलको स्वास्थ्य अवस्था बारे जानकारी लिन कांग्रेस नेता अर्जुननरसिंह केसी विपि अस्पतालमा (फोटो फिचर)

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलको स्वास्थ्य अवस्था बारे जानकारी लिन नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा केन्द्रीय सदस्य नेता अर्जुननरसिंह केसी विपि अस्पताल पुगेका छन् ।

May be an image of 3 people, people sitting and indoor

कांग्रेस नेता केसीले शनिबार विपि अस्पताल पुगेर पौडेलको स्वर अवस्था बारे जानकारी लिगेका हुन ।

पौडेल स्वास्थ्यमा समस्या आएपछि केहिदिन यता विपि अस्पतालमा उपचाररत छन् ।

May be an image of 3 people, people sitting and indoor
May be an image of 2 people, people sitting, hospital and indoor
May be an image of 2 people and indoor




प्रतिक्रिया दिनुहोस्