• ९ माघ २०८१, बुधबार

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।

मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए।

त्यसैगरी घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौमहिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔं लगायतका कार्यक्रम समावेश गरिएको छ।

घोषणापत्रको पूर्ण पाठः-

https://drive.google.com/file/d/1zNcE5sIV4-94dWXmxasjrmqgN8UL86r4/preview





प्रतिक्रिया दिनुहोस्