नुवाकोट, १० वैशाख । नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका फिकुरी स्थित वडा नम्बर २ को वडाध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट युवा नेता बद्री देवकोटा सिफारिस भएका छन् ।
नेकपा माओवादी केन्द्रको शुक्रबार बसेको बैठकले देवकोटालाई गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदमा सिफारिस गरी प्रदेशमा पठाएको हो ।