• ३ चैत्र २०८१, सोमबार

नुवाकोटको म्यागङ–१ मा कांग्रेस उम्मेदवार तामाङको प्यानल नै विजयी

काठमाडौं : नुवाकोटको म्यागङ गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार जिमबहादुर तामाङ ९४ मत ल्याएर  विजयी भएका हुन् ।

उक्त वडामा तामाङको प्यानलै विजयी भएको मतदान अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।





प्रतिक्रिया दिनुहोस्