• ९ माघ २०८१, बुधबार

भूमिहीनलाई आवास दिलाउने सरकारको योजना

काठमाडौं : सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवास दिलाउने भएको छ।

आइतबार संघीय संसद्‍मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीनलाई आवास दिलाउने बताएका हुन्।





प्रतिक्रिया दिनुहोस्