• २९ माघ २०८१, मंगलवार

प्रहरी नायब उपरीक्षक भट्टराई डेढ वर्षमा ३ पटक पुरस्कृत

काठमाडौं, २० जेठ । कर्णाली प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई पुरस्कृत भएका छन् ।

भट्टराई डेढ वर्षको अवधिमा ३ पटक सम्मानित र पुरस्कृत हुन सफल भएका छन् ।

स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्