• १७ माघ २०७९, मंगलवार

विदुरका मेयर श्रेष्ठ एक्सनमा उत्रीए, धमाधम सडक खाल्डाखुल्डी पुरिँदै

नुवाकोट, ३ असार । नुवाकोटको विदुर नगरपालिका मेयर राजन श्रेष्ठको विशेष पहलमा गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी सडकखण्ड अन्तर्गत पिपलटार-गँगटे खण्डमा सडक मर्मतको काम भएको छ ।

सडकखण्डको पिपलटारदेखि गँगटे खण्डमा लामो समयदेखि अलपत्र अवस्थामा रहेको सडकको खाल्डाखुल्डी पुर्ने र सम्माउने काम भएको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले बागमती प्रेसलाई जानकारी दिए ।

No description available.

सडकको खाल्डाखुल्डी पुरेर सडकको मर्मत गरेका मेयर श्रेष्ठलाई धन्यवाद दिँदै स्थानियले सडक छोटो भन्दा छिटो पिच हुनेमा विश्वस्त रहेको बताएका छन् ।

No description available.




प्रतिक्रिया दिनुहोस्