काठमाडौं : प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ ।
उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।
दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् ।